कोशी नामको विरोध गर्दै काठमाडाैँमा किराँत राई समुदायले मनाए उभौली पर्व [तस्विरमा]

कोशी नामको विरोध गर्दै काठमाडाैँमा किराँत राई समुदायले मनाए उभौली पर्व [तस्विरमा]

केन्द्रबिन्दु
0
Shares

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । आज बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिन्छ । गर्मी बढ्ने भएकाले यो समुदाय बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो । 

 

 

 

 

 

Logo