२० औँ राष्ट्रिय धान दिवस आज मनाइँदैछ। यो वर्ष ”जलवायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि” नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो।
कृषि विभागको आयोजनामा राष्ट्रिय कृषि अनुसन्धान परिषद (नार्क) को कार्यालय खुमलटारमा कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालको उपस्थितिमा कार्यक्रम ।
प्रतिक्रिया