अविरल वर्षापछिकाे बाढीले थापाथलीकाे सुकुम्बासी बस्ती अस्तव्यस्त

अविरल वर्षापछिकाे बाढीले थापाथलीकाे सुकुम्बासी बस्ती अस्तव्यस्त

केन्द्रबिन्दु
0
Shares

सोमबार रातिदेखिको निरन्तरको वर्षापछि काठमाडौँका नदी वरिपरिका बस्ती डुवानमा परेका छन्।

आसपासका नदीमा जल सतह बढेपछि काठमाडौँ उपत्यकाका टेकु,थापाथलीको सुकुम्बासी बस्ती डुवानमा परेकाे हाे । यस्तै, कपन, ललितपुर च्यासलस्थित एमाले पार्टी कार्यालय र च्यासल फुटबल मैदान‚ शंखमूलस्थित शंखपार्क‚ यूएनपार्कलगायतका ठाउँ पनि डुबानमा परेका छन्। 

 

Logo