डुबानमा कागबेनी [तस्विरमा]

डुबानमा कागबेनी [तस्विरमा]

केन्द्रबिन्दु
0
Shares

मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका-४ कागबेनी डुबानमा परेको छ। कालीगण्डकी र कागखोलाको दोभानमा रहेको कागबेनी डुबानमा परेको हो। 

कागखोलाको सहायक तिरिखोला पहिरोले थुनिएर आएको बाढी पर्यटकीयस्थल कागबेनीको बस्तीमा पसेको हो। कागबेनीसँगै मुक्तिनाथ पनि डुबानमा परेको छ। बाढी आएको सूचनामा पाएपछि स्थानीय भागेर ज्यान बचाएका थिए।

कागबेनीमा पसेको बाढीले भौतिक संरचनामा भने ठूलो क्षति पुर्‍याएको छ।  बाढीले २० वटाभन्दा बढी घर,होटल बाढीले भत्काएको छ।

 
 

Logo