हेलम्बुमा बाढी, घरहरु जोखिममा [तस्विरमा]

हेलम्बुमा बाढी, घरहरु जोखिममा [तस्विरमा]

केन्द्रबिन्दु
0
Shares

अबिरल वर्षाका कारण सिन्धुपालचोकको ग्याल्थुम बजार जोखिममा परेको छ। लगातारको वर्षाले मेलम्ची नदीमा आएको बाढीले बजार क्षेत्रमा त्रास सिर्जना भएको छ। 

हेलम्बु-४ स्थित सरस्वती माध्यमिक विद्यालयको शौचालय बगाएको छ भने स्कुलको जग भत्काएको छ। कक्षाकोठा उच्च जोखिममा परेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन ह्याल्मोले जानकारी दिए। 

 

Logo