पशुपतिमा हरितालिका तीजको रौनक, दर्शनार्थीहरुको घुइँचो [फोटोफिचर]

पशुपतिमा हरितालिका तीजको रौनक, दर्शनार्थीहरुको घुइँचो [फोटोफिचर]

केन्द्रबिन्दु
0
Shares

हिन्दु नारीहरुको महान् चाड हरितालिका तीजका अवसरमा  पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। तीजमा पशुपतिनाथ मन्दिर आउने भक्तजनका लागि बिहान ३ः०० बजे नै मन्दिरको चारैवटा ढोका खुला गरिएको हाे। धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले तीजको व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमानकाे दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ। 

 

 

Logo