ऋषि पञ्चमीको रौनकः नारीहरुले सप्त ऋषिको पूजा गरी मनाउँदै [तस्विरमा]

ऋषि पञ्चमीको रौनकः नारीहरुले सप्त ऋषिको पूजा गरी मनाउँदै [तस्विरमा]

केन्द्रबिन्दु
0
Shares

ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।

प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।

 

Logo