आजदेखि पितृ पक्ष आरम्भ [तस्विरसहित]

आजदेखि पितृ पक्ष आरम्भ [तस्विरसहित]

केन्द्रबिन्दु
0
Shares

आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ। प्रतिपदा र द्वितीया तिथिमा गर्नुपर्ने श्राद्धका लागि मानिसहरू बिहानैदेखि पशुपति पुगेका छन्।  आरम्भकै दिन आज प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो।

 

Logo