बसपार्कमा दशैँको लागि टिकट बुकिङ गर्नेको घुइँचो [तस्विरमा]

बसपार्कमा दशैँको लागि टिकट बुकिङ गर्नेको घुइँचो [तस्विरमा]

केन्द्रबिन्दु
0
Shares

दसैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको छ। टिकट बुकिङ खुला गरिएसँगै गोंगबुस्थित नयाँ बसपार्कमा मानिसको भीड लागेको छ। पहिलो दिन नै मानिस टिकट बुकिङका लागि बसपार्क पुगेका हुन्।

 

Logo