विमानस्थलमा इजरायलबाट फर्किएका विद्यार्थीकाे यस्ताे देखियाे दृश्य [तस्विरमा]

विमानस्थलमा इजरायलबाट फर्किएका विद्यार्थीकाे यस्ताे देखियाे दृश्य [तस्विरमा]

केन्द्रबिन्दु
0
Shares

इजरायलबाट २५४ नेपाली विद्यार्थी बिहीबार राति नेपाल आइपुगेका छन्। विद्यार्थी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदा उनीहरूलाई लिन आफन्तहरू विमानस्थल नै पुगेका थिए। 

विमानस्थलबाट बाहिररहेका उनीहरूको अनुहारमा खुसी स्पष्ट देखिन्थ्यो भने आफन्तलाई भेट्दा भावुक पनि। इजरायलमा रहेका नेपालीको उद्धारका लागि सरकारले नेपाल एयरलाइन्सको विमान पठाएको थियो।

 

Logo