आजबाट पितृपक्षको औपचारिक समापन गरिँदै, पशुपतिमा औँसी तिथिको श्राद्ध गर्नेको घुँइचो [फोटो फिचर]

आजबाट पितृपक्षको औपचारिक समापन गरिँदै, पशुपतिमा औँसी तिथिको श्राद्ध गर्नेको घुँइचो [फोटो फिचर]

केन्द्रबिन्दु
0
Shares

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन हुो सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि सकिँदैछ । सोह्रश्राद्ध आरम्भकै दिन असोज १३ गते प्रतिपदा र द्वितीया तिथि श्राद्ध गरिएको थियो । आज अन्तिम दिन औँसी श्राद्ध गरी यसको समागन गरिँदै छ। 

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा दिवङ्गत पितृलाई सम्झिएर सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्व बोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।

 

Logo