महानवमीको दिनमात्र खुल्ने तलेजु भवानी मन्दिरमा भक्तजनको लाम [तस्विरसहित]

महानवमीको दिनमात्र खुल्ने तलेजु भवानी मन्दिरमा भक्तजनको लाम [तस्विरसहित]

केन्द्रबिन्दु
0
Shares

महानवमीका दिनमात्र खुल्ने हनुमानढोका दरबारस्थित तलेजु भवानी मन्दिरमा पूजा,आराधना एवं दर्शन गर्न बिहान ४ बजेदेखि नै भक्तजनको लाम लागेको छ। तलेजु भवानी मन्दिर वर्षमा एक दिन आज मात्र भक्तजनका लागि खुला गरिन्छ। 

 

Logo