रवि लामिछाने परिवारसँग लगाए दसैंको टिका [तस्विरमा हेर्नुहोस्]

रवि लामिछाने परिवारसँग लगाए दसैंको टिका [तस्विरमा हेर्नुहोस्]

केन्द्रबिन्दु
0
Shares

रवि लामिछानेले परिवारसँग दसैंको टिका लगाएका छन् । रास्वपा सभापती रविले मंगलबार सामाजिक सञ्जाल मार्फत तस्विर सेयर गर्दै आफूले टिका लगाएको जानकारी दिएका हुन् । 

रवि सञ्जालमा तस्विर सेयर गर्दै लेख्छन् ‘असत्यमाथि सत्य, अन्यायमाथि न्याय, खराबमाथि असल र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको उत्सवको रूपमा मनाइने विजया दशमीको उपलक्ष्यमा सम्पूर्ण आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक मङ्गलमय शुभकामना ! यस विजया दशमीले हामी सबैलाई हाम्रो समाज र मुलुकमा सत्य, न्याय र असलका पक्षमा लाग्न नयाँ जोश, जाँगर र उत्साह थपोस्!’

तस्विरमा हेर्नुहोस्…

 

Skip This
Skip This
Logo