तस्विरमा हेर्नुस्, ‘आर्मी डग प्रदर्शनी’

तस्विरमा हेर्नुस्, ‘आर्मी डग प्रदर्शनी’

केन्द्रबिन्दु
0
Shares

आज घरघरमा कुकुरलाई पूजाआराधनासहित मीठा-मीठा खानेकुरा खान दिएर कुकुर तिहार मनाइँदैछ। कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने प्रचलन छ । 

तस्बिरमा हेरौं कुकुरको केही कौशल‍‍…

 

Logo