रानीपोखरीको बालगोपालेश्वर परिसरमा भाइटीका [तस्विरसहित]

रानीपोखरीको बालगोपालेश्वर परिसरमा भाइटीका [तस्विरसहित]

केन्द्रबिन्दु
0
Shares

दिदीबिहिनी नहुने दाजुभाइ तथा दाजुभाइ नहुने दिदीबहिनीले रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर ​परिसरमा टीका लगाइरहेका छन्।  रानीपोखरी बुधबार बिहानैदेखि खुला गरिएपछि श्रद्धालुले बालगोपालेश्वरको दर्शन गरी परिसरमा रहेका दिदीबहिनी तथा दाजुभाइसँग टीका ग्रहण गरेका हुन्।

बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाका दिनमात्र खुल्छ। नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई दर्शन गर्छन्। त्यसपछि मन्दिर परिसरमा रहेका  दिदीबहिनी एवं दाजुभाइसँग टीका लगाउँछन्। 

 

Logo