उदाउँदो सूर्यलाई अर्घ दिएर सकियो छठ [तस्विरमा]

उदाउँदो सूर्यलाई अर्घ दिएर सकियो छठ [तस्विरमा]

केन्द्रबिन्दु
0
Shares

उदाउँदो सूर्यको पूजा आराधनासहित अर्घ्य दिएर यस वर्षको छठ पर्वको समापन गरिएको छ।

हिजो अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिएर राति जाग्राम बसेका व्रतालुहरूले आज  उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन गरेका हुन्।

 

Logo