‘नारायणहिटी खाली गर’ भन्दै दुर्गा प्रसाईं समूहको प्रदर्शन [फाेटाे/भिडियाेसहित]

‘नारायणहिटी खाली गर’ भन्दै दुर्गा प्रसाईं समूहको प्रदर्शन [फाेटाे/भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्व समूहले बल्खुमा प्रदर्शन गरेको छ । हिन्दु धर्म र राजतन्त्र ब्युँताउने प्रसाईंको एजेण्डा छ। प्रदर्शनमा सहभागी हुनेहरुले ‘नारायणहिटी खाली गर्, हिन्दु राष्ट्र जिन्दावाद, गणतन्त्र धोका हो, दलालहरू होसियार’ लगायत नारा लगाउँदै विरोध प्रदर्शन गरेका छन् । काठमाडौंका विभिन्न स्थानबाट शुरू भएको र्‍याली बल्खु पुगेर सभामा परिणत हुनेछ ।

भिडियाे- https://fb.watch/ouNZkQeFwh/

Logo