कमला नदीमा आज भूत मेला [तस्विरमा]

कमला नदीमा आज भूत मेला [तस्विरमा]

केन्द्रबिन्दु
0
Shares

धनुषा र सिरहा जिल्लाको सिमाना छुट्याउने कमला नदीमा आज भूत मेला लागेको छ। प्रत्येक वर्ष कात्तिक पूर्णिमाका दिन कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्धि प्राप्त हुने तथा घरमा कूल र भूतप्रेतले दुःख नदिने जनविश्वासका साथ गाउँगाउँबाट भूत मेलामा स्थानीय पुग्ने गर्छन्। 

आज बिहानै मेला हेर्न धनुषासहित सिरहा,सप्तरी, महोत्तरी, उदयपुर लगायतका छिमेकी जिल्ला र भारतका कतिपय स्थानबाट धेरै संख्यामा सर्वसाधारण कमलाको सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका घाट पुगेका छन्।

 

Logo