मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

पाल्पा- पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

रम्भा गाउँपालिका– १ स्थित कालीगण्डकी करिडोर सडकखण्डको भोवरमा १४ प ३७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रम्भा-१ असेर्दीका २८ वर्षीय हेमन्त जिटीको मृत्यु भएको रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। शव परीक्षण लागि रामपुर अस्पताल लगिएको छ।

Logo