भिजिट भिसामा विदेश जान लागेका ८४ जना विमानस्थलबाटै फिर्ता

भिजिट भिसामा विदेश जान लागेका ८४ जना विमानस्थलबाटै फिर्ता

केन्द्रबिन्दु
0
Shares

भिजिट भिसामा विदेश जान लागेका ८४ जना विमानस्थलबाट फिर्ता भएका छन् ।

पछिल्लो २४ घण्टामा आवश्यक कागजात नपुगेका र भ्रमणको औचित्य खुलाउन नसकेका ८४ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले फर्काएको हो । उनीहरू कतार, दुबई र बहराइन जान लागेका थिए ।

Logo