स्वस्थानी व्रत तथा माधवनारायण पूजामा पुगेका भक्तजन [तस्विरमा]

स्वस्थानी व्रत तथा माधवनारायण पूजामा पुगेका भक्तजन [तस्विरमा]

केन्द्रबिन्दु
0
Shares

आज पौष शुक्ल पूर्णिमा। स्वस्थानी व्रत तथा माधवनारायण पूजा आजबाट सुरु भएको छ। श्री स्वस्थानी व्रत माघ शुक्ल पूर्णिमासम्म जारी रहनेछ।

हिन्दु परम्परा अनुसार आज बिहानै माघ स्नान गर्ने र श्रद्धा भक्तिपूर्वक श्री स्वस्थानीको पूजा आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ। स्वस्थानी व्रत कथा सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी निराहार तपस्या गरी मनोकांक्षा पूर्ण भएको कथासँग जोडिएको छ। 

Logo