ललितपुरमा मृत अवस्थामा भेटिइन् जर्मन महिला, हत्याकाे आशंका

ललितपुरमा मृत अवस्थामा भेटिइन् जर्मन महिला, हत्याकाे आशंका

केन्द्रबिन्दु
0
Shares

ललितपुर । ललितपुरको नागबहालमा एक जर्मन नागरिक मृत फेला परेकी छन्।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार सोमबार बिहान नागबहालस्थित राजभाई बज्राचार्यको ग्रिनतारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा जर्मन महिला एडि इल एचइडी मृत फेला परेकी हुन् । उनी एक वर्षदेखि त्यहाँ बस्दै आएको खुलेको छ।

अनुसन्धानका लागि घटनास्थलमा पुगेका प्रहरीका अनुसार महिलाको मृत्यु शंकास्पद देखिएको छ । मृतक महिलाको टाउकोमा चोट देखिएको छ ।

Logo