भ्रष्टाचारको विरोधमा आमजनता पार्टीले काठमाडौँमा निकाल्याे मोटरसाइकल र्‍याली [फाेटाेफिचर]

भ्रष्टाचारको विरोधमा आमजनता पार्टीले काठमाडौँमा निकाल्याे मोटरसाइकल र्‍याली [फाेटाेफिचर]

केन्द्रबिन्दु
0
Shares

आम जनता पार्टीले काठमाडौँमा मोटरसाइकल र्याली निकालेकाे छ । शनिबार उपत्यका समन्वय समितिको आयोजनामा देशमा भ्रष्टाचार र सरकारी वेतनभोगी कर्मचारीमार्फत राजस्वमा हुने ४५ प्रतिशत लुटकारी व्यवस्था खारेजीको माग गर्दै प्रदर्शन गरिएको हो ।

Logo