आलोकनगरका अनधिकृत संरचनामा काठमाडौं महानगरले चलायो डोजर

आलोकनगरका अनधिकृत संरचनामा काठमाडौं महानगरले चलायो डोजर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाले आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाएको संरचनामाथि डोजर चलाएको छ।

आइतबार आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामाथि महानगरले डोजर चलाएकाे हाे । वडा कार्यालयले खेलकुद पार्क बनाउने तयारी गरेको सार्वजनिक जग्गामा बनेका दर्जन बढी अस्थायी घर टहरा भत्काइएकाे छ ।

Logo