काठमाडौँ महानगरले खाली गरायो शान्तिबाटिका

काठमाडौँ महानगरले खाली गरायो शान्तिबाटिका

केन्द्रबिन्दु
1.1k
Shares

काठमाडौँ । काठमाडौँ महानगर प्रहरीले शान्तिबाटिका खाली गराएको छ। मंगलबार बिहान महानगरपालिका प्रहरी बलले शान्तिबाटिका खाली गराएको हो ।

माइतीघरको निषेधाज्ञा पछि आन्दोलनकारीहरु विगत लामो समयदेखि शान्तिबाटिकामा बस्दै आएका थिए। मिटरब्याजी पीडित निषेधाज्ञा भन्दा अगाडिदेखि नै यहाँ बस्दै आएकोमा माइतीघरको निषेधाज्ञापछि अन्य समूहहरूले पनि शान्ति बाटिकामा आश्रय लिँदै आएका थिए।

Logo