चितवनमा खाना अड्किएर एक जनाको मत्यु

चितवनमा खाना अड्किएर एक जनाको मत्यु

केन्द्रबिन्दु
238
Shares

चितवन। चितवनमा खाना खाने क्रममा अड्किएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कालिका नगरपालिका ६ शान्तिटोलका ६८ वर्षीय आइतराम कुमाल रहेका छन्।

कुमाल आफ्नै घरमा खाना खाने क्रममा अड्किएर बेहोस भएका थिए। उपचारका लागि भरतपुर अस्पताल ल्याउने क्रममा राती पौने ९ बजे उनको मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ।

Logo