७८ एसपीको सरुवा [नामावलीसहित]

७८ एसपीको सरुवा [नामावलीसहित]

केन्द्रबिन्दु
406
Shares

काठमाडौँ । नेपाल प्रहरीका ७८ जना प्रहरी उपरीक्षक(एसपी)को सरुवा भएको छ। प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले बुधवार(हिजो) विभिन्न जिल्लामा कार्यरत एसपीहरूको सरुवा गरेको हो।

फागुन महिनादेखिकै तलब, भत्ता समेत हाल दरबन्दी भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको मानव श्रोत विकास विभागले जनाएको छ।

Logo