घोराहीमा गोली चल्दा महिला प्रहरीको मृत्यु

घोराहीमा गोली चल्दा महिला प्रहरीको मृत्यु

केन्द्रबिन्दु
462
Shares

काठमाडौं। दाङको घोराहीमा गोली लागेर एक जनाको हत्या भएको छ। घोराहीको दामोदर चोकमा डिउटीमा रहेकी महिला प्रहरी धनमाया थापालाई उनकै श्रीमानले गोली हानी हत्या गरेका हुन्।

उनका श्रीमान यमबहादुर झाक्री पनि प्रहरी हुन्। धनमायाको दरबन्दी दाङ थियो भने यमबहादुर नेपालगञ्जमा कार्यरत रहेका थिए। श्रीमतीलाई गोली हानेर भाग्दै गरेका उनलाई अर्जुनखोलबाट प्रक्राउ गरिएको दाङ प्रहरीले जनाएको छ।

Logo