सितापाइलामा एकै परिवारका चार जना मृत फेला

सितापाइलामा एकै परिवारका चार जना मृत फेला

केन्द्रबिन्दु
98
Shares

काठमाडौंको सितापाइलामा एकै परिवारका चार जना मृत फेला परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँकाका अनुसार बुधबार बिहान श्रीमती र दुई छोरी कोठामै मृत फेला परेका थिए । त्यसपछि उनका श्रीमान पनि नागार्जुन जंगलमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । मृत फेला पर्नेमा सोलुखुम्बुको दुधकुण्ड नगरपालिका घर भई नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्ने राजु घिमिरे भन्ने काजी बिक रहेका छन् । श्रीमती ईश्वरी श्रेष्ठसहित दुई छोरीको हत्यापछि उनले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

Logo