मार्च पासअघि थकान मेट्दै मिटरब्याज पीडित [फाेटाेफिचर]

मार्च पासअघि थकान मेट्दै मिटरब्याज पीडित [फाेटाेफिचर]

केन्द्रबिन्दु
28
Shares

मिटरब्याजको पासोमा परेका चार हजार पीडित २३ दिनको पैदलयात्रापछि काठमाडौं आइपुगेका छन् । सुदूरपूर्वको काँकडभिट्टा र सुदूरपश्चिमको गड्डाचौकी नाकाबाट १६ माघमा एकैदिन ‘न्यायका लागि मार्च’ सुरु गरेका उनीहरुले आज सिंहदरबारमा मार्चपास गर्ने तयारीमा छन् ।

Logo