एक महिने शालीनदी मेला सकिँदै, यस्तो देखियो मेलाको रौनक [फोटोफिचर]

एक महिने शालीनदी मेला सकिँदै, यस्तो देखियो मेलाको रौनक [फोटोफिचर]

केन्द्रबिन्दु
140
Shares

आज बिहानैदेखि स्वस्थानी व्रत समापन गर्न साँखुको शालीनदीमा श्रद्धालु र ब्रतालुको भीड लागेको छ। हरेक वर्ष पौष शुक्ल पूर्णिमामा सुरु गरी माघ शुक्ल पूर्णिमासम्म श्रीस्वस्थानीको व्रत बस्ने, पूजा गर्ने र कथा सुन्ने परम्परा छ। माघ शुक्ल पूर्णिमाका दिन दीप–कलश–गणेशको पूजा गरी अष्ट दलमा अष्ट मातृकासहित श्रीस्वस्थानी देवीको विशेष पूजा–अर्चना गरिन्छ।

Logo