मिटरब्याज पीडितलाई भृकुटी मण्डपबाट हटाउने तयारी

मिटरब्याज पीडितलाई भृकुटी मण्डपबाट हटाउने तयारी

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ। देशभरबाट न्याय माग्दै काठमाडौँ आएका मिटरब्याज पीडितहरूलाई काठमाडौँको भृकुटी मण्डपबाट हटाउने तयारी भएको छ।

समाज कल्याण परिषद्ले मिटरब्याज पीडितहरू बसिरहेको स्थान भृकुटीमण्डप खाली गर्न प्रमुख जिल्ला अधिकारीमार्फत प्रहरीलाई निर्देशन दिएपछि उनीहरूलाई हटाउने तयारी भएको हो। तर विकल्प बिना बसिरहेको स्थानबाट हटाउने स्थानीय प्रशासनको प्रयासप्रति पीडितहरूले विरोध गरेका छन्।

Logo