शर्मिला वाइबा पक्राउ

शर्मिला वाइबा पक्राउ

केन्द्रबिन्दु
448
Shares

आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा पक्राउ परेकी छिन्। काठमाडौं प्रहरीको अनुरोधमा उनलाई सिन्धुपाल्चोककाे बाह्रबिसेबाट पक्राउ गरिएको हाे । कलाकार पवन खतिवडामाथि हातपात गरेकाे आराेपमा उनी पक्राउ परेकी हुन् ।

Logo