आजबाट बृहत छ्याङ-रक्सी फेस्टिभल सुरु

आजबाट बृहत छ्याङ-रक्सी फेस्टिभल सुरु

केन्द्रबिन्दु
98
Shares

नेवा:लहनाले आजबाट बृहत छ्याङ-रक्सी फेस्टिभल सुरु गरेकाे छ । कीर्तिपुर नगरपालिका पूर्वमेयर रमेश महर्जनबाट कार्यक्रमकाे समुद्घाटन भएको हाे ।

यो महोत्सव फाल्गुन २८ गते समापन हुने छ ।

छ्याङ रक्सीलाई अन्तर्रास्ट्रियस्तरमा पुर्याउन यो फेस्टिभलकाे आयोजना गरिएको हो । अरु विदेशी रक्सीसँग प्रतिस्पर्धा गर्दै अगाडि बढाउने नेवा:लहनाका संस्थापक राजमान रहेका छन् ।

Logo