तस्बिरमा हेर्नुहोस् पशुपतिमा बाबाहरुको बिन्दास पोज [फोटोफिचर]

तस्बिरमा हेर्नुहोस् पशुपतिमा बाबाहरुको बिन्दास पोज [फोटोफिचर]

केन्द्रबिन्दु
70
Shares

काठमाडौं। काठमाडौंको पशुपति क्षेत्रमा अहिले महाशिवरात्री पर्वको रौनक छ। पशुपति मन्दिरमा दर्शन गर्नेहरूको भीड लागेको छ भने अर्कोतिर शिवरात्री मनाउन आएका बाबाहरूको दर्शन गर्नेको लहर छ।

पशुपतिनाथ मन्दिरमा देश-विदेशबाट आएका नागा जोगी, बाबाहरुको उपस्थितिले पनि धेरैलाई आकर्षित गरेको छ। मन्त्रिर क्षेत्रमा बाबाहरू बिन्दास बनेर बसेका छन्। उनीहरुका थरीथरीका भेषभूषा र हाउभाउले आगन्तुक र दर्शनार्थीहरुलाई रोमाञ्चक बनाएको छ।

Logo