महाशिवरात्रिका लागि पशुपतिनाथ आएका साधुसन्तको बिदाई [फोटोफिचर]

महाशिवरात्रिका लागि पशुपतिनाथ आएका साधुसन्तको बिदाई [फोटोफिचर]

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर आएका साधुसन्तलाई बिदाइ गरिएको छ ।

आइतबार पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित विभिन्न ठाउँबाट पशुपतिनाथमा आएका साधुसन्तहरुको बिदाई गरेको हो । कोष र गुठी संस्थानले शिवरात्रीमा आएका साधुसन्तहरुलाई वर्षेनी दक्षिणासहित बिदाई गर्दै आइरहेको छ ।

Logo