मनि ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार, ३ जना समातिए

मनि ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार, ३ जना समातिए

केन्द्रबिन्दु
70
Shares

मनि ट्रान्फसरका सञ्चालकमाथि रौतहटमा गोली प्रहार भएको छ । परोहा नगरपालिका-९ का २६ वर्षीय नितेश साहमाथि शुक्रबार दिउँसो गोली प्रहार भएको हो ।

कार्यालयमा बसिरहेको समयमा साहको टाउकोमा गोली प्रहार भएको र हाल उपचारको लागि वीरगन्ज लगिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । गोली चलाउने समूहका तीन जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको छ ।

Logo