दीपेश पुनलाई ८ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

दीपेश पुनलाई ८ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

केन्द्रबिन्दु
84
Shares

सहकारी ठगी र सुन तस्करी प्रकरणमा मुछिएका उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई अनुसन्धानका लागि ८ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

रुपन्देही जिल्ला अदालतले पुनलाई ८ दिन अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो । काठमाडौँमा पक्राउ परेका पुनलाई लस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जोडिएका कारण शुक्रबार नै बुटवल लगिएको थियो । पुनमाथि सुप्रिम सहकारीको ७८ करोड रकम अपचलन गरेको आरोप छ ।

Skip This
Skip This
Logo