सुन तस्करी प्रकरणः गुरुङलाई १५ लाख धरौटीमा छाड्न आदेश

सुन तस्करी प्रकरणः गुरुङलाई १५ लाख धरौटीमा छाड्न आदेश

केन्द्रबिन्दु
154
Shares

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले सुन तस्करी प्रकरणमा छानबिनका लागि पक्राउ परेका जीवन गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले गुरुङलाई रु १५ लाख धरौटीमा छाड्न आज आदेश दिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गुरुङलाई गत फागुन १४ गते पक्राउ गरेको थियो ।

Logo