श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

केन्द्रबिन्दु
154
Shares

विराटनगर। मोरङको बेलबारी- १ मा श्रीमतीको हत्या गरेपछि श्रीमानले पनि आत्महत्या गरेका छन्। बेलबारी १ मा ५० वर्षीय बम बहादुर लिम्बुले ४५ बर्सिया श्रीमती गीता लिम्बुको मंगलबार राति १ बजे हत्या गरेको मोरङ प्रहरीले जनाएकाे छ।

घरायसी विवादका कारण बम बहादुरले धारिलो हतियार प्रहार गरी श्रीमतीकाे हत्या गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ। श्रीमतीको हत्या गरेपछि श्रीमान् बम बहादुरले पनि घाँटीमा धारिलो हतियारले आत्महत्या गरेका हुन्।

Logo