ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

केन्द्रबिन्दु
84
Shares

अछाम। अछाममा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। आज बिहान मेल्लेख गाउँपालिकामा सुदूरपश्चिम प्रदेश ०१००२ त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हाे।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन्। दुर्घटनाको विस्तृत विवरण प्राप्त भइनसकेको जनाइएकाे छ।

Logo