भारतमा हराइन् धनगढीका मेयर गोपी हमालकी छोरी

भारतमा हराइन् धनगढीका मेयर गोपी हमालकी छोरी

केन्द्रबिन्दु
196
Shares

कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमालकी जेठी छोरी भारतमा सम्पर्कविहीन बनेकी छन् ।

मंगलबार मेयर हमालले ओशो साधक रहेकी आफ्नी जेठो छोरी आरती भारतको गोवामा हराएको बताएका हुन् । छोरी बेपत्ता भएकोबारे उनको साथीबाट खबर आएको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

‘उनी केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन् । हिजोदेखि जोरबा वाइब आस्बिन ब्रिजबाट सम्पर्कविहीन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नुहुने शुभचिन्तक दाजुभाइ दिदीबहिनीहरूले खोजी कार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु ।’ उनले भनेका छन् ।

Logo