सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी

सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । काठमाडौं सतुंगलस्थित् सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको छ।

आगलागीबाट सशस्त्र प्रहरीको बन्दोबस्तीको सामान जलेको र अहिले आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ।

बिजुली सर्ट भएर आगलागी भएको आशंका गरिएको छ।

Logo