छिन्नमस्ताको पूजा गर्न राष्ट्रपति सप्तरीमा

छिन्नमस्ताको पूजा गर्न राष्ट्रपति सप्तरीमा

केन्द्रबिन्दु
42
Shares

सप्तरी । राष्ट्रपति रामचन्द्र पौडेल सप्तरी आइपुगेका छन्। छिन्नमस्ता गाउँपालिका–३ स्थित् सखडास्थितेत्र छिन्नमस्ता मन्दिरमा विशेष पूजाका लागि उनी सप्तरी आएका हुन्।

राष्ट्रपति पौडेलबाट छिन्नमस्तामा हुने विशेष पूजाको सम्पूर्ण तयारी पूरा भएको छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए।

उनको स्वागतका निम्ति सबै गाउँवासीलाई आमन्त्रण गरिएको उनले बताए।

Logo