बाजुराको बाह्रबिसे केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

बाजुराको बाह्रबिसे केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

केन्द्रबिन्दु
154
Shares

बाजुरा। बाजुराको बाह्रबिसे वरपर केन्द्रबिन्दु बनाएर गएराति भूकम्प गएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार गए राति ३ः५३ बजे ३.७ रेक्टर स्केलको भूकम्प गएको हो।

सुदूरपश्चिमसँगै कर्णाली प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो।

Logo