माइतीघरमा झडप, दर्जनभन्दा बढी घाईते

माइतीघरमा झडप, दर्जनभन्दा बढी घाईते

केन्द्रबिन्दु
0
Shares

काठमाडौँको माइतीघरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको भएको छ। गुठी विधेयकको विरोध गर्नेमाथि प्रहरीले लाठीचार्ज र धरपकड गरेपछि झडप भएको हो ।

लाठीचार्जबाट १२ जना घाइँते भएका छन् भने २ जनालाई टाउकोमा  गम्भिर चोट लागेको छ । सम्पदा बचाउ अभियानका अभियन्ताहरु सजीव बज्राचार्य र महेश काररन्जितको टाउकोमा गम्भिर चोट लागेको छ ।

माइघीघर मण्डलामा प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि प्रहरीले लाठी प्रहार गर्नुका साथै पानीको फोहोरा हानेर धरपकड गरेको हो ।

Logo