सल्यानमा बस दुर्घटना हुँदा १३ जना घाइते

सल्यानमा बस दुर्घटना हुँदा १३ जना घाइते

केन्द्रबिन्दु
56
Shares

काठमाडौं। दाङको घोराहीबाट रुकुम जाँदै गरेको बस सल्यानको बागचौर नगरपालिका वडा नं २ ठिनबाङ खोलामा दुर्घटना भएको छ। रा १ ख २०८५ नम्बरको बस ठिनबाङ खोलामा दुर्घटना भएकाे हाे।

बस पुलबाट खस्दा १३ यात्रु घाइते भएका छन्। घाइतेको थारमारे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

Logo