रामबहादुर बम्जन दोषी ठहर

रामबहादुर बम्जन दोषी ठहर

केन्द्रबिन्दु
266
Shares

तपस्वि भनिएका रामबहादुर बम्जन दोषी ठहर भएका छन् ।

जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवन भण्डारीको इजलासले बम्जनलाई बालयौन दुरुपयोग मुद्दामा सोमबार दोषी ठहर गरेको हो । उनीविरुद्ध सजाय निर्धारणका लागि भने १७ गते पेसी तोकिएको छ ।

आफूलाई तपस्वी भन्ने बम्जनले ०७३ साउन २० गते राति करिब साढे ९ बजेतिर आश्रममा आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती करणी गरेकाे भन्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको थियो। उजुरीपछि उनी गत पुस २४ गते काठमाडौंको बुढानीलकण्ठ नगरपालिका- ६ स्थित निवासबाट पक्राउ परेका थिए।

Logo