डुबानमा परे विराटनगरका विभिन्न बस्ती

डुबानमा परे विराटनगरका विभिन्न बस्ती

केन्द्रबिन्दु
112
Shares

मोरङको विराटनगर महानगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका छन् । मंगलबार रातिदेखिकाे भारी वर्षाले विराटनगरका वडा नम्बर ५, ६, ११ र १२ नम्बर वडाका बस्तीहरु डुबानमा परेका हुन् ।

हाल डुबानबाट प्रभावितहरुलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको बताइएकाे छ ।

Logo