रामबहादुर बमजनलाई १० वर्ष कैद

रामबहादुर बमजनलाई १० वर्ष कैद

केन्द्रबिन्दु
42
Shares

सर्लाही जिल्ला अदालतले आफूलाई तपश्वी दाबी गर्ने रामबहादुर बमजनलाई बाल यौन दुरूपयोगमा दोषी ठहर गर्दै १० वर्ष कैद सुनाएको छ।

रौतहटकी गंगामाया तामाङले आफू १४ वर्षकी हुँदा बमजनले बलात्कार गरेको भन्दै चार वर्षअघि दिएको मुद्दामा सुनुवाई गर्दै यसअघि जिल्ला न्यायाधीश जिवनकुमार भण्डारीको इजलासले बमजलाई दोषी ठहर गरेको थियो। सोही इजलासले आज १० वर्ष कैद सजाय र बालिकालाई ५ लाख क्षतिपूर्तिको फैसला सुनाएको हो।

Skip This
Logo